SHARE
मकालु खबर · बुधबार १७ भौ २०८३ ०५:५२ AM · 1 मिनेट पढाइ

ढुवानी व्यवसायीलाई गाडी किन्न मुक्तिनाथ विकास बैंकले कर्जा दिने

काठमाडौं । मुक्तिनाथ विकास बैंक र नेपालभर सामान ढुवानी सेवा सञ्चालन गर्दै आएका व्यवसायीहरूको छाता संगठन ढुवानी व्यवसायी महासंघ नेपालबीच सहुलियतपूर्ण कर्जाका लागि सम्झौता भएको छ ।