बाह्रबिसेमा काङ्ग्रेस प्रवेश गर्नेको लर्को
सिन्धुपाल्चोक । नेपाली काङ्ग्रेस क्षेत्र नम्बर १ बाह्रबिसेमा काङ्ग्रेस प्रवेश गर्नेको लर्को लाग्न थालेको छ। पछिल्लो समय बाह्रबिसे, भोटेकोशी र त्रिपुरासुन्दरीमा काङ्ग्रेस नेतृत्वको स्थानीय सरकारले नागरिक लक्षित कार्यक्रमलाई जोड दिएसँगै अन्य पार्टी छोडेर काङ्ग्रेस प्रवेश गर्नेहरू बढ्न थालेका हुन् ।
