SHARE
टेक्नोलोजी खबर · शुक्रबार​ ३ असो २०८२ ०७:४९ PM · 1 मिनेट पढाइ

युक्रेनले ड्रोनको प्रयोगबाट नष्ट गर्यो रुसमा रहेको विशाल रेडियो दूरबीन

विगतमा मङ्गल र शुक्र ग्रहमा मिशनहरू समर्थन गर्न र विदेशी सभ्यतासँग सम्पर्क गर्ने प्रयासमा प्रयोग गरिएको क्रिमियामा रहेको एउटा विशाल रेडियो दूरबीनड्रोन आक्रमणमा नष्ट भएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर