SHARE
मकालु खबर · बुधबार १७ भौ २०८३ ०२:४२ AM · 1 मिनेट पढाइ

फोहर बेचेर व्यासले कमायो २७ लाख

दमौली । तनहुँको व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरेर एक वर्षमा रु २७ लाख आम्दानी गरेको छ । नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ मा पुनः प्रयोगयोग्य बनाइएका फोहर बिक्री गरी उक्त आम्दानी गरेको हो ।