SHARE
कर्पोरेट समाचार · बुधबार १७ भौ २०८३ ०१:०९ AM · 1 मिनेट पढाइ

विपद् व्यवस्थापन कोषमा एक अर्ब उपलब्ध गराउने निर्णय

काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित क्षेत्रको राहत, उद्धार तथा विपद् व्यवस्थापनका लागि विपद् व्यवस्थापन कोषमा रु एक अर्ब उपलब्ध गराउने निर्णय भएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार