काभ्रेका सात स्थानीय तहद्वारा बाढीपीडितका लागि एक करोड बढी सहयोग
काभ्रेपलाञ्चोक । गत बुधबार विहान रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकको राहत तथा उद्धारका लागि काभे्रका सात स्थानीय तहले रु एक करोडभन्दा बढी सहयोग गरेका छन् । जिल्लास्थित राजनीतिक दल, सङ्घसंस्था तथा व्यक्तिले पनि राहतका लागि सहयोग गरेका हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
