SHARE
हाम्रो खेलकुद · शुक्रबार​ ३ असो २०८२ ०६:३६ PM · 1 मिनेट पढाइ

भारतलाई स्तब्ध पार्नबाट चुक्यो ओमान

एजेन्सी – ओमानले एसीसी टीट्वान्टी एसिया कपमा विश्व क्रिकेटको पावरहाउस भारतलाई स्तब्ध पार्नबाट २१ रनले चुकेको छ । समूह ए को अन्तिम खेलमा ओमान भारतसँग पराजित भएपनि प्रदर्शन उत्कृष्ट गर्न सफल भएको हो । जित्नलाई १ सय ८९ रनको लक्ष्य पछ्याएको ओमानले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ६७ रन बनायो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद