SHARE
हाम्रो खेलकुद · शुक्रबार​ ३ असो २०८२ ०७:३८ PM · 1 मिनेट पढाइ

‘ओमानले अविश्वसनीय क्रिकेट खेल्यो’ – सूर्यकुमार यादव

एजेन्सी – भारतीय क्रिकेट टोलीका कप्तान सूर्यकुमार यादवले ओमानले एसीसी टी ट्वान्टी एसिया कपमा आफ्नो देशविरुद्ध अविश्वसनीय क्रिकेट खेलेको बताएका छन् । समूह ए को अन्तिम खेलमा जित्नलाई १ सय ८९ रनको लक्ष्य पछ्याएको ओमानले उत्कृष्ट प्रदर्शन गर्दै निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ६७ रन बनाएको थियो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद