नेपाली महिला क्रिकेट टोली मलेसिया जाने
काठमाडौ (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला क्रिकेट टोली ५ टि ट्वान्टी आई सिरिजका लागि मलेसिया जाने भएको छ। नेपाल र मलेसिया महिला राष्ट्रिय क्रिकेट टोलीबीच असोज १६ देखि २२ गते (अक्टोबर २ देखि ८) सम्म टि ट्वान्टी सिरिज हुनेछ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो खेलकुद
