SHARE
मकालु खबर · मङगलबार १६ भौ २०८३ ०२:४४ PM · 1 मिनेट पढाइ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब विपद् व्यवस्थापन कोषमा पठाइयो

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा पठाइने भएको छ। मंगलबार उक्त कोष सञ्चालन समितिको बैठक बसेर एक अर्ब रुपैयाँ तत्काल परिचालन गर्ने निर्णय गरिएको हो ।