SHARE
हाम्रो खेलकुद · शनिबार ४ असो २०८२ ०७:४८ AM · 1 मिनेट पढाइ

महिला क्रिकेट टोलीमा ५ परिवर्तन, सीताको पुनरागमन

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ ( क्यान) ले आज मलेसियाविरुद्धको टि ट्वान्टी सिरिजका लागि राष्ट्रिय महिला क्रिकेट टोलीको घोषणा गरेको छ। अनुभवी खेलाडी सीता राना मगरले टोलीमा पुनरागमन गरेकी छिन्।‌ यसअघिको टोलीमा ५ खेलाडी परिवर्तन गरिएको छ। सीता चोटका कारण लामो समय मैदान बाहिर थिइन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद