SHARE
हाम्रो खेलकुद · शनिबार ४ असो २०८२ ०२:१२ PM · 1 मिनेट पढाइ

बुवाको मृत्युपछि पनि मैदान उत्रिदै वेलालागे

एजेन्सी – श्रीलंकाका युवा अलराउण्डर दुनिथ वेलालागेका आफ्नो बुबाको मृत्युको दुईदिनपछि एसीसी ट् टीवान्टी एसिया कपमा बंगलादेशविरुद्ध खेल्दैछन् । सुपर फोरको खेलमा दुबई क्रिकेट रंगशालामा श्रीलंकाले टस हारेर पहिला ब्याटिंग गर्दैछ । बिहीबार समूह चरणमा अफगानिस्तानविरुद्ध खेल खेलाएको टोलीलाई नै निरन्तरता दिएको चरिथले टसमा जानकारी दिएका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद