SHARE
हाम्रो खेलकुद · शनिबार ४ असो २०८२ ०३:५६ PM · 1 मिनेट पढाइ

टोटेनहम र ब्राइटनको बराबरी

एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार सम्पन्न खेलमा ब्राइटन एण्ड होभ आल्बियन र टोटेनहम हट्सपरबीचको खेल २-२ को बराबरीमा सकिएको छ । ब्राइटनले घरेलु मैदानमा लिएको २-० को अग्रता जोगाउन नसक्दा खेल बराबरीमा सकिएको हो । यान्कुबा मिन्टेले काउन्टर अट्याकमा पाएको अवसरलाई गोलरक्षक समेत छलाउँदै गोल गरेका थिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद