SHARE
मकालु खबर · मङगलबार १६ भौ २०८३ १२:२८ PM · 1 मिनेट पढाइ

पहिचान हुन नसकेका ७८ शव पोखरामा सुरक्षित व्यवस्थापन

गण्डकी । रसुवाको भोटेकोशी नदीमा गत बुधबार गएको बाढीमा मृत्युवरण गरी पहिचान हुन नसकेका ७८ शवको आज पोखरा महानगरपालिका–१६ लामाचौरको वनक्षेत्रमा जमिनुमुनि सुरक्षित रूपमा व्यवस्थापन गरिएको छ ।