SHARE
मकालु खबर · मङगलबार १६ भौ २०८३ १२:३४ PM · 1 मिनेट पढाइ

भोटेकोसी बाढी प्रभावितका लागि ज्योति विकास बैंकको १ करोड सहयोग

काठमाडौँ । ज्योति विकास बैंक लिमिटेडले रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापना कार्यका लागि १ करोड रुपैयाँ सहयोग गरेको छ।