भोटेकोशी बाढीबाट ५३ झोलुङ्गे पुलमा क्षति, ३३ वटा पुनः निर्माण गर्नुपर्ने, पाँच स्थानमा तुइन जडान गरिँदै
काठमाडौं । भोटेकोशी बाढीका कारण प्रभावित विभिन्न जिल्लाका ५३ वटा झोलुङ्गे पुलमा क्षति पुगेको छ । स्थानीय पूर्वाधार विकास विभागका महानिर्देशक अशोककुमार साहले मङ्गलवार आयोजित पत्रकार सम्मेलनमा सो तथ्याङ्क सार्वजनिक गरेका हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
