SHARE
मकालु खबर · मङगलबार १६ भौ २०८३ ११:५८ AM · 1 मिनेट पढाइ

बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि सिटी एक्सप्रेस ग्रुपको १ करोड ११ लाख सहयोग

काठमाडौँ । सिटी एक्सप्रेस ग्रुपले रसुवाको भोटेकोसी बाढी प्रभावित नागरिकको खोजी, उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा १ करोड ११ लाख रुपैयाँ सहयोग गरेको छ।