SHARE
मकालु खबर · मङगलबार १६ भौ २०८३ १२:०६ PM · 1 मिनेट पढाइ

नाडामा यामाहा XSR155 को भव्य डेब्यु, ४२८ बुकिङसँगै ‘बेस्ट स्टल अवार्ड’

काठमाडौं । नेपालमा यामाहा दुईपाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक एमएडब्लु राइड्स प्रा.लि.ले बहुप्रतीक्षित यामाहा XSR155लाई १८औँ नाडा अटो शो – गोल्डेन जुब्ली संस्करण २०२६ मा औपचारिक रूपमा अनावरण गरेको छ ।