SHARE
मकालु खबर · मङगलबार १६ भौ २०८३ ११:०८ AM · 1 मिनेट पढाइ

रसुवा बाढीमा कोशी प्रदेशका १५९ जना बेपत्ता

विराटनगर । रसुवा बाढीबाट कोशी प्रदेशका १३ जिल्लाका १५९ जना व्यक्ति हालसम्म सम्पर्कमा नआएको कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरले जनाएको छ ।