SHARE
मकालु खबर · मङगलबार १६ भौ २०८३ ०९:३६ AM · 1 मिनेट पढाइ

रसुवा बाढी अपडेटः मृतकको सङ्ख्या १ हजार ३ पुग्यो, करिव ४ हजार बेपत्ता

प्राधिकरणकाअनुसार रसुवाबाट करिव ८६५, नुवाकोटबाट १ हजार ५५८ र विभिन्न जलविद्युत आयोजनाबाट ६३९ जना सम्पर्कविहीन छन् ।