SHARE
मकालु खबर · मङगलबार १६ भौ २०८३ ०९:४६ AM · 1 मिनेट पढाइ

राहत वितरणमा एकद्वार प्रणाली प्रभावकारी भएन: सांसद सुनार

राहत वितरणमा ढिलाइ भइरहेको भन्दै उनले सरकारले तत्काल तदारुकताका साथ काम गर्नुपर्ने बताए ।