SHARE
मकालु खबर · मङगलबार १६ भौ २०८३ ०८:२९ AM · 1 मिनेट पढाइ

पोखरामा पहिचान हुन नसकेका ७८ शवको सुरक्षित व्यवस्थापन (तस्बिरहरु)

काठमाडौं । रसुवाको भोटेकोशी बाढीमा परी निधन भइ पोखरा लगिएका १०२ जनाको पोस्टमार्टम प्रक्रियासम्पन्न भएको छ । पोस्टमार्टम गरिएकामध्ये पहिचान हुन नसकेका ७८ वटा शवलाई जिल्ला विपद् व्यवस्थापन समिति र पोखरा महानगरपालिकाको समन्वयमा सुरक्षित रूपमा व्यवस्थापन गर्ने कार्य शुरु गरिएको हो ।