SHARE
मकालु खबर · मङगलबार १६ भौ २०८३ ०७:३० AM · 1 मिनेट पढाइ

गण्डकी प्रदेशसभाको दशौँ अधिवेशन अन्त्य

पोखरा । गण्डकी प्रदेशसभाको दशौँ अधिवेशन अन्त्य भएको छ । प्रदेश सरकारको सिफारिसमा गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम सोमबार राति १२ः०० बजेदेखि अधिवेशन अन्त्य गरेका हुन् ।