SHARE
मकालु खबर · मङगलबार १६ भौ २०८३ ०७:३१ AM · 1 मिनेट पढाइ

गण्डकीका नागरिकलाई प्रदेश सरकारले आर्थिक सहयोग गर्ने

बाढीमा परी पोखरा आएका घाइते तथा बिरामी नागरिकलाई घरसम्म पुर्‍याउने व्यवस्था पनि प्रदेश सरकारले गर्ने प्रवक्ता शेरचनले बताए ।