SHARE
कर्पोरेट समाचार · सोमबार ३० असार २०८२ १२:२७ PM · 1 मिनेट पढाइ

‘नारायणघाट–बुटवल सडकअन्तर्गत दाउन्ने खण्डको समस्या समाधानउन्मुख छ’

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र पौडेलले नारायणघाट–बुटवल सडकअन्तर्गत पर्ने दाउन्ने खण्डको समस्या समाधानउन्मुख रहेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसदले राखेको प्रश्नको जवाफ दिँदै उनले अब उक्त क्षेत्रमा ठूलो पानी परेर समस्या नभएमा सडक निर्बाध सञ्चालनमा आउने बताए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार