SHARE
बासुरी खबर · मङगलबार १६ भौ २०८३ ०३:२८ AM · 1 मिनेट पढाइ

भोटेकोशी बाढीपीडितका लागि सिन्धुपाल्चोकबाट स्थानीय तहदेखि संघसंस्थासम्मको सहयोग जुट्दै

सिन्धुपाल्चोक । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सिन्धुपाल्चोकका स्थानीय तह, नागरिक समाज, व्यवसायी तथा विभिन्न संघसंस्थाले सहयोग अघि बढाएका छन्।