SHARE
कर्पोरेट समाचार · सोमबार ३० असार २०८२ ०३:१४ PM · 1 मिनेट पढाइ

राजर्षि जनक विश्वविद्यालयको सिनेट :३७ करोड ९३ लाख बजेट स्वीकृत

काठमाडौं । राजर्षि जनक विश्वविद्यालयको आगामी आर्थिक वर्षका लागि रु ३७ करोड ९३ लाख ८३ हजार बजेट स्वीकृत गरिएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री एवम् कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा आज सम्पन्न १०औँ सभा (सिनेट) बैठकले बजे स्वीकृत गरेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार