SHARE
मकालु खबर · मङगलबार १६ भौ २०८३ ०२:०६ AM · 1 मिनेट पढाइ

‘डिएनए’ नमूना सङ्कलनपछि २८० शवको व्यवस्थापन

नारायणगढ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि त्रिशूली र नारायणी नदीका तटीय क्षेत्रमा फेला परेका शवमध्ये हालसम्म २८० शवको ‘फरेन्सिक’ परीक्षण तथा ‘डिएनए’ नमूना सङ्कलन गरी चितवनको देवघाटस्थित व्यवस्थापन स्थलमा सुरक्षित रूपमा व्यवस्थापन गरिएको छ ।