SHARE
बासुरी खबर · मङगलबार १६ भौ २०८३ ०१:२९ AM · 1 मिनेट पढाइ

भोटेकोशी गाउँपालिकाले पालिका भित्रका ७४ बेपत्ताका परिवारलाई २–२ लाख राहत

सिन्धुपाल्चाेक । भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीबाट प्रभावित भोटेकोशी गाउँपालिकाले ७३ बेपत्ता परिवार र एक मृतकका परिवारलाई प्रतिपरिवार २ लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ।