SHARE
मकालु खबर · मङगलबार १६ भौ २०८३ १२:३३ AM · 1 मिनेट पढाइ

भाद्र कृष्ण पञ्चमीः कोलमती घाटस्नान गरिँदै

काठमाडौँ । भाद्र कृष्ण पञ्चमीका दिन गरिने कोलमती घाट स्नान आज गरिँदैछ । यस दिन कागेश्वरी नगरपालिका वडा नं ४ अन्तर्गत डाँछीमा कोलमती घाटस्नान गरे पाप पखालिएर पुण्य प्राप्त हुने स्कन्द पुराणअन्तर्गतको हिमवतखण्ड (नेपाल माहात्म्य)लगायत पौराणिक ग्रन्थमा उल्लेख गरिएको छ ।