SHARE
मकालु खबर · मङगलबार १६ भौ २०८३ ०१:०४ AM · 1 मिनेट पढाइ

पटकपटक म्याद थपः खत्रीठाँटी–कुन्छा–सोतीपसल सडक अधुरै

लमजुङ । निर्माण व्यवसायीको ढिलासुस्तीका कारण लमजुङको खत्रीठाँटी–कुन्छा–सोतीपसल सडक स्तरोन्नतिको काम अधुरै रहेको छ । सडक निर्माण सम्पन्न नहुँदा स्थानीयले वर्षायाममा हिलो र हिउँदमा धुलोको सास्ती खेप्नुपरेको छ ।