SHARE
कर्पोरेट समाचार · मङगलबार १६ भौ २०८३ १२:४० AM · 1 मिनेट पढाइ

रसुवा भोटेकोशी बाढीबाट प्रभावितका लागि राहत र पुन : स्थापना लागि शंकर ग्रुपको चार करोड रुपियाँ सहयोग

रसुवा । रसुवा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितको राहत तथा पुनःस्थापनाका लागि शंकर ग्रुपले चार करोड रुपियाँ सहयोग गरेको छ । शंकर ग्रुपका निर्देशक दीपा अग्रवालसहितको टोलीले सोमबार अर्थमन्त्री स्वर्णिम वाग्लेमार्फत प्रधानमन्त्री राहत कोषमा उक्त रकमको चेक हस्तान्तरण गरेको ग्रुपले जानकारी दिएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार