बाढीपहिरो प्रभावितको उद्धार र राहतमा राज्यको सम्पूर्ण शक्ति परिचालन
काठमाडौं । सरकारले भोटेकोशी बाढीपछिको संकट व्यवस्थापनका लागि राज्यका सम्पूर्ण संयन्त्र परिचालन गरिएको जनाएको छ । सोमवार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलुकदमन्त्री सस्मित पोखरेलले बाढी प्रभावित क्षेत्रमा भइरहेको उद्धार, राहत तथा व्यवस्थापनका प्रयासहरूबारे औपचारिक जानकारी गराएका हुन् ।
