SHARE
मकालु खबर · सोमबार १५ भौ २०८३ ०३:०४ PM · 1 मिनेट पढाइ

सरकार प्रभावित क्षेत्रको खोज र उद्धारमा केन्द्रित छः प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले सरकार बाढी प्रभावित क्षेत्रमा खोज र उद्धारको कार्यमा केन्द्रित रहेको जनाएको छ । सामाजिक सञ्जाल फेसबुकमा आज एक स्ट्याटस लेख्दै उनले रसुवाको भोटेकोशी नदीमा गएको बाढी पछिको अवस्थाबारे जानकारी गराएका हुन् ।