रसुवा बाढी अपडेटः मृत्यु हुनेको संख्या ९३९ पुग्यो, अझै करिब ४ हजार बेपत्ता
काठमाडौं । भोटेकोशी बाढीका कारण हालसम्म ९३९ जनाको मृत्यु भएको पुष्टि भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवामा आएको बाढीका कारण भएको क्षति र जारी खोज तथा उद्धार कार्यको पछिल्लो विवरण सार्वजनिक गरेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
