SHARE
मकालु खबर · सोमबार १५ भौ २०८३ १२:१४ PM · 1 मिनेट पढाइ

भोटेकोशी बाढीपीडितलाई एके राठी र सारडा ग्रुपद्वारा एक करोड एक लाख सहयोग

विराटनगर । रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते गएको बाढीबाट प्रभावितको राहत, पुनःस्थापना तथा पुनःनिर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले एके राठी ग्रुप र सारडा ग्रुपले संयुक्त रूपमा रु एक करोड एक लाख सहयोग गरेको छ ।