SHARE
अर्थ-डबली · सोमबार १५ भौ २०८३ १२:१० PM · 1 मिनेट पढाइ

नेपाल टेलिकमका रसुवासहित थप चार स्थानका साइट सुचारु

काठमाडौँ / नेपाल टेलिकमले आज सोमावार गते रसुवाको जिबजिबे र सरमथली तथा धादिङको बेनीघाट र नुवाकोटको त्रिशूली बजार साइट सुचारु गरेको छ।