SHARE
मकालु खबर · सोमबार १५ भौ २०८३ १०:५३ AM · 1 मिनेट पढाइ

रसुवा बाढीः सेनाद्वारा ३३० जनाको उद्धार, सुरुङमा खोजीकार्य जारी

भदौ । रसुवामा यही भदौ १० गते भोटेकोशीमा गएको बाढीका कारण प्रभावित भएका नागरिकको उद्धारकार्य तीव्र रूपमा भइरहेको छ । नेपाली सेनाको हेलिकप्टरमार्फत आज दिउँसो १ः३० बजेसम्म ३३० प्रभावितलाई सुरक्षित स्थानमा उद्धार गरिएको छ ।