भोटेकोशी बाढीपीडितलाई व्यवसायी सङ्घको चार लाख ५१ हजार सहयोग
झापा । वैदेशिक रोजगार व्यवसायी सङ्घ, झापाले भोटेकोशीका बाढी प्रभावितका लागि रु चार लाख ५१ हजार सहयोग गर्ने घोषणा गरेको छ । सङ्घले आज बिवर्तामोडमा पत्रकार सम्मेलन गरी सहयोग रकम प्रधानमन्त्री विपद् राहत कोषमा जम्मा गर्ने जनाएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
