पहिला राहत पीडितसम्म पुर्याउनुस्, राजनीति पछि गरौँला: आशिका तामाङ
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले धादिङको गजुरी र गल्छीका बाढीपीडितका लागि पठाइएको राहत तीन दिन बितिसक्दा पनि पीडितसम्म पुग्न नसकेको भन्दै स्थानीय सरकारप्रति असन्तुष्टि जनाएकी छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
