सुदूरपश्चिमलाई समृद्ध बनाउने दिशामा सरकार अघि बढेको छः मुख्यमन्त्री भट्ट
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले सुदूरपश्चिमलाई समृद्ध बनाउने दिशामा प्रदेश सरकार अघि बढिरहेको बताएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
