कृष्णभीरमा सडक भासिन थालेपछि वैकल्पिक मार्गको खोजी हुँदै
चितवन । पृथ्वी राजमार्गको कृष्णभीरमा आइतबार बिहानबाट सडक भासिन थालेपछि वैकल्पिक मार्गको खोजी थालिएको छ । त्रिशूली नदीले सडकको जगमा निरन्तर कटान गरे पछि तत्कालै सडक वन्ने अबस्था नभएसंगै बैंकल्पिक मार्गको खोजी थालिएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
