SHARE
अर्थ-डबली · सोमबार १५ भौ २०८३ १०:०७ AM · 1 मिनेट पढाइ

५ हजार पोस्टमार्टम गरेका विज्ञ डा.वस्ती भन्छन् : फोरेन्सिक मेडिसिनलाई राज्यले बेवास्ता गर्यो

काठमाडौँ / फोरेन्सिक मेडिसिन अर्थात् कानुनी चिकित्साको भूमिका अपराध अनुसन्धानदेखि न्याय सम्पादनसम्म अत्यन्त महत्वपूर्ण मानिन्छ ।