SHARE
अर्थ-डबली · सोमबार १५ भौ २०८३ ०९:०४ AM · 1 मिनेट पढाइ

हिमालयन बैंकको अध्यक्षमा पूर्वमुख्य सचिव डा. बैकुण्ठ अर्याल निर्वाचित

काठमाडौँ / हिमालयन बैंक लिमिटेडको अध्यक्षमा नेपाल सरकारका पूर्वमुख्य सचिव तथा बैंकका सञ्चालक डा. बैकुण्ठ अर्याल निर्वाचित भएका छन्।