SHARE
मकालु खबर · सोमबार १५ भौ २०८३ ०७:३१ AM · 1 मिनेट पढाइ

रसुवागढी जलविद्युत् आयोजनाको सुरुङभित्र खोज्दा कोही भेटिएनन्, सेना फर्कियो

सुरुङको अन्तिम भागमा मानिसहरू फसेको आशंका गरिएपछि नेपाली सेनाको नेतृत्वमा इन्जिनियर तथा ड्रोन टोलीसहित उद्धार तथा खोजी अभियान सञ्चालन गरिएको थियो ।