SHARE
मकालु खबर · सोमबार १५ भौ २०८३ ०७:५२ AM · 1 मिनेट पढाइ

बाढी पीडितलाई कांग्रेस सांसदले आधा महिनाको तलब दिने, सदन तत्काल खोल्न माग

प्रभावित क्षेत्रमा अनावश्यक भीडभाड नगर्न र उद्धार तथा राहत कार्यलाई प्राथमिकता दिन सांसदहरूलाई आग्रह गरिएको थापाले बताइन् ।