SHARE
मकालु खबर · सोमबार १५ भौ २०८३ ०८:०५ AM · 1 मिनेट पढाइ

जोर्डनस्थित अमेरिकी सैन्य अखडामा इरानको क्षेप्यास्त्र प्रहार

आफ्नो भूमिमा एक महिनापछि भएको पहिलो अमेरिकी आक्रमणको जवाफमा गरिएको यो कारबाहीले छ महिनादेखि जारी अमेरिका–इरान युद्धमा पुनः तनाव बढाएको छ ।