SHARE
मकालु खबर · सोमबार १५ भौ २०८३ ०८:०८ AM · 1 मिनेट पढाइ

प्रशान्त महासागरमा ‘करिना’ तीव्र गतिमा शक्तिशाली आँधीमा परिणत

प्रशान्त महासागरमा विकसित ‘करिना’ आँधी आइतबार तीव्र गतिमा शक्तिशाली आँधीमा परिणत भएको छ ।