जोकोभिच युएस ओपनको पहिलो चरणबाटै बाहिरिए
यस नतिजाले ग्रान्ड स्लामको पहिलो चरणमा जोकोभिचको लगातार ७८ खेलको जितको यात्रासमेत टुङ्ग्याएको छ । उनले सन् २००६ को अस्ट्रेलियन ओपनमा पल गोल्डस्टिनसँग पराजित भएयता पहिलो चरणमा हार बेहोरेका थिएनन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
