SHARE
अर्थ-डबली · सोमबार १५ भौ २०८३ ०७:४९ AM · 1 मिनेट पढाइ

रसुवागढीे सुरुङमा कोही फेला परेनन्

काठमाडौँ / रसुवास्थित भोटेकोशी नदीमा गत बुधबार बिहान आएको बाढीका कारण प्रभावित भएको रसुवागढी जलविद्युत् आयोजनाको सुरुङभित्र खोजी पूरा भएको छ ।